आश गुरुङ 'प्रतीक'

नयाँ संविधानमा समाबेश गर्नुपर्ने विषयमा आफ्नो धारण लेख्दै लमजुङको सुन्दरबजारस्ति कृषि क्याम्पस केन्द्रमा र्सवसाधरण । लमजुङमा राय सुझाब संकलन निर्वाचन क्षेत्र नम्बर १ को बाहुनडाँडा र क्षेत्र नंम्बर २ को सुन्दरबजारबाट राय सुझाब संकलन कार्य एकैसाथ शुरु गरिएको हो । जिल्लामा यो अभियान फागुन २८ गते सम्म जारी रहने भएको छ ।
Posted on:March 3, 2009, 7:50 pm
No comments:
Post a Comment