लमजुङ, चैत १९ गते ।
अन्तर्रर्ााट्रय कानुनका विज्ञ प्राध्यापक डा. र्सर्ूयप्रसाद सुवेदीलाई लमजुङमा भब्य सम्मान र अभिनन्दन गरिएको छ ।
उनले प्रवेशिका पास गरेको उत्तरी लमजुङको खुदीस्थित अमर उच्च माध्यमिक विद्यालयको आयोजनामा स्थानीयबासिन्दाले पञ्चेवाजासहित बजार परिक्रमा गराएर सम्मान गर्नुका साथै विद्यालयको तर्फाट अभिनन्दन गरिएको थियो ।
वेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयवाट अन्तर्रर्ााट्रय कानुनमा विद्यावारिधि गरेका डा. सुवेदीले विश्वमा नेपालको नाम उच्च राखेको भन्दै उनको ब्यक्तित्व र योगदानको कदरस्वरुप अभिनन्दन गरिएको हो ।
अमर उच्च माविमा शुक्रवार आयोजना गरिएको एक कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जमिन्द्रमान घले र प्रमुख जिल्ला अधिकारी होमनाथ थपलियाले उनलाई अभिनन्दन पत्र हस्तान्तरण गरेका थिए ।
सिम्पानी गाउँ विकास समिति वडा नम्बर ९, सुवेदी गाउँ घर भएका डाक्टर सुवेदी हाल बेलायतको परराष्ट्र मन्त्रालयका सल्लाहकार सदस्य तथा जेनेभास्थित मानवअधिकार आयोगकको उच्चायुक्त पदमा कार्यरत छन् । उनी बेलायतकै लण्डन विश्वविद्यालयको निर्ण्ाायक मण्डलको सदस्य समेत हुन् ।
विश्वभरका १४ वटा देशमा कानुनी सल्लाहकारको रुपमा रहेका डा. सुवेदीले अमर उच्च माविलाई गत स्वर्ण्र्ााहोत्सवमा ५ लाख १ हजार १ सय ११ रुपैँया सहयोग प्रदान गरेकाछन् । सो रकमवाट उनकै नाममा विद्यालयमा पुस्तकालय भवन समेत निर्माण गरिएको छ । भवनको शुक्रवार सुवेदीले नै उद्घाटन गरेकाछन् ।
अभिनन्दन कार्यक्रममा डा. सुवेदीले अमर महोत्सवको डीभीडी र युवा कवि निरज घिमिरेद्धारा लिखित 'भीरमा टेकेको पाईला' नामक साहित्यको पनि विमोचन गरे । कार्यक्रममा डा. सुवेदीलाई खुदीकै त्रिशक्ति महिला सञ्जालले पनि सम्मान गरेको थियो । हिजो नै सिम्पानीस्थित कमला प्राविले पनि उनलाई अभिनन्दन गरेको थियो । सिम्पानीकै गणेश माविले पनि उनलाई सम्मान गरेको छ ।
स्व. पण्डित होमनाथ सुवेदी र माता स्व. टुकादेवीकी सुवेदीका कान्छो छोरा डा. सुवेदी तत्कालनी अमर माध्यमिक विद्यालय - हाल उच्च मावि) वाट प्रवेशिका परीक्षा उत्तर्ीण्ा भई अध्ययनका क्रममा काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालयवाट कानुन विषयमा प्रमाणपत्र र स्नातक उत्तर्ीण्ा गरेर बेलायत गएका थिए । बेलायतको हल विश्वविद्यालयवाट स्नातकोत्तर हुँदै वेलायतकै अक्सफोर्ड विश्वविद्यालयवाट अन्तर्रर्ााट्रय कानुन विषयमा उनले विद्यावारिधि उपाधि प्राप्त गर्न सफल भएका हुन् । उनका मानवाधिकार र अन्तराष्ट्रिय कानुन सम्बन्धी कृतिहरु प्रकाशित छन् ।
अन्तर्रर्ााट्रय कानुनका विशिष्ट प्राध्यापनको अनुभव संगाल्दै बेलायतको लिड्स विश्वविद्यालयमा प्राध्यापक पदमा कार्यरत डा. सुवेदीले बेलायतकी महारानीवाट बेलायतको विशिष्ट बौद्धिक ब्यक्तित्वलाई प्राप्त गरिे ओबर्ीइ उपाधि समेत पाईसकेका छन् । यो उपाधि पाउने उनी पहिलो नेपाली हुन् । उनी विगत २१ वर्षेखि बेलायतमा बस्दै आएकाछन् ।

Posted on:April 1, 2011, 11:56 pm
No comments:
Post a Comment