Saturday, June 25, 2011

माओवादीलाई गृह नदिए शान्ति र संविधान अनिश्चित

आश गुरुङ 'प्रतीक'
, लमजुङ, चैत ७ गते ।
नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष एवं पर्ूव गृहमन्त्री वामदेव गौतमले एकीकृत माओवादीलाई गृह मन्त्रालय नदिए संविधान र शान्ति प्रक्रिया अनिश्चित हुने वताएकाछन् ।
नेकपा एमाले लमजुङले सदरमुकाम बेसीशहरमा सोमवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गौतमले माओवादीलाई गृह मन्त्रालय नदिने आफ्नै पार्टर्ीीे स्थायी कमिटीको निर्ण्र्ाागलत भएको वताए ।

स्थायी कमिटीले गृहमन्त्रालय माओवादीलाइ नदिने निर्ण्र्ाागरेपनि पोलिटब्यूरो, केन्द्रीय कमिटी, जिल्ला अध्यक्षहरुको भेला, राष्ट्रिय प्रतिनिधि परिषद हुँदै पार्टर्ीीे महाधिवेशन र जनमत संग्रहसम्म गएर पनि निर्ण्र्ाागराउन सकिने गौतमको भनाई छ ।

माओवादीलाई गृहमन्त्री दिन पार्टर्ीीध्यक्षले सहमति गरिसकेको अवस्थामा पार्टर्ीी बखेडा झिकेकाले सरकार निर्माणमा ढिलाई भएको वताँउदै गौतमले सबै दलसंग बार्ता सकेपछि अबको ४-५ दिन भित्रमै सरकारलाई पर्ूण्ाता दिने बताए ।

सातबुद्धे सहमति बाम ध्रुबीकरण नभई दर्ुइ कम्युनिष्ट पार्टर्ीीीचको सहमति मात्र भएको बताउदै गौतमले सहमतिले मूलधारबाट बाहिरिन खोजेको एकीकृत नेकपा माओावादीलाई पुनः राष्ट्रिय राजनीतिमा ल्याएको दाबी गरे ।

उनले एमाले सभाषद् डि.बी.कार्कीलाई विषेश अदालतले कार्वाही गरेको बारे रोष ब्यक्त गरेकाछन् । आफू निकटका कार्कीको बचाउ गर्दै गौतमले यदि इन्सपेक्टर बनाउन उहँाले घुस खाएको भए त्यो घुस त्यतिबेलाको मन्त्रीसम्मले पनि खाएको हुनसक्ने बताए ।



Posted on:March 21, 2011, 8:58 am

No comments:

Post a Comment