Saturday, June 25, 2011

सामूहिक भवन शिलान्यास

पर्ुर्बि लमजुङ्गको पाचोक गाउँ बिकास समिति वर्ड नं. ७, तल्लो पाचोकमा समाज सेवी युब क्ल्बको सव[mयतामा सामुहिक भवन निर्माण गर्ने भएको छ । सो सामुहिक भवन समाज सेवी युब क्ल्बका संस्थापक उपाध्यक्ष तथा तमू धिं प्रवास केन्द्रिय समिति साउदी अरबका अध्यक्ष श्री ओम घलेले फागुन ६ गते शुक्रबारका दिन एक समरोहका बिच शिलान्यस गर्नु भएको थियो । यस सामुहिक भवन ८ लाखको लगानीमा निर्माण हुन गई रहेको jmुरा समाज सेवी युबा क्ल्बका अध्यक्ष श्री छक बहादुर घले र प्रमूख सल्लाहकार श्री बिच्छ बहादुर घलेले भवन शिलान्यस गरिएको दिन जानकारी गराउनु भएको थियो ।

सो भवन निर्माणका लागी तमू धिं प्रवास केन्द्रिय समिति साउदी अरबका अध्यक्ष श्री ओम घलेले नेपाली रुपैयाँ ५० हजार सहायोग गर्ने jmुरा पनि उक्त शिलान्यस कार्यक्रममा जानकारी गराउँनु भएको थियो । सो भवन शिलान्यस कार्यक्रममा गाउँका सम्पर्ूण्ा बाबा समुह, आमा समुह र समाज सेवी युबा क्ल्बका सम्पर्ूण्ा पदाधिकारी साथै सम्पर्ूण्ा सदस्यहरुको उपस्थिती रहेको थियो । समाज सेवी युबा क्ल्बका प्रमूख सल्लाहकार श्री बिच्छ बहादुर घलेले यस सामुहिक भवन त्रि्र गतिमा निर्माण गरि यहि आउँने बुद्ध जयन्तीका दिन उद्घाटन गरिनेे प्रतिबद्धता जाहेर गर्नु भएको छ । रोजगारको शिलशिलामा बिभिन्न देशमा छरिएर रहेका पाचोक बासी सम्पर्ूण्ालाई सहयोग गरि दिनु हुनाको लागी समाज सेवी युबा क्ल्बले हार्दिक अनुरोध पनि गर्नु भएको छ ।



ओम घले
साउदी अरब



Posted on:March 27, 2011, 8:29 am

No comments:

Post a Comment