आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com
कुटपिटमा संलग्न फरारलमजुङ, माघ १३ गते ।
आफ्नो पसलमा खाएको रक्सीको पैसा पुरै नतिरेेको भन्दै लमजुङ वेसीशहर २ त्रिवेणीटोल बस्दै आएका चित्रबहादुर गुरुङले एक युवकलाई हिजो साँझ निर्घर्ााकुटपिट गरेकाछन् ।
कुटपिटवाट बर्दिया जिल्ला देउडाकला गाविस ५ का ३५ वषिर्य जीतबहादुर रर्साईली गम्भीर र्घाईते भएकाछन् । र्घाईते रर्साईलीको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भईरहेको छ ।
विगत एक वर्षेखि लमजुङ सदरमुकाम वेसीशहरको भलुटावाटरमा वसेर मजदुरी गरि गुजारा चलाउँदै आएका रर्साईलीलाई गुरुङले आफ्नो पसलमा रक्सी खाएको बाँकी ३० रुपैँया नतिरेको झोँकमा बोत्तल प्रहार गरेर र्घाईते बनाएको प्रहरीले जनाएको छ । घटनामा संलग्न चित्रबहादुर गुरुङ गएरातीदेखि फरार छन् । उनी मालिङ ५, लमजुङका स्थायी बासिन्दा हुन् ।


Posted on:January 26, 2011, 10:18 pm
No comments:
Post a Comment