Tuesday, May 17, 2011

'यात्री' द्वारा राजीनामा

आश गुरुङ 'प्रतीक',
लमजुङ, पुस ३ गते ।
लमजुङ साहित्य समाजका थकित 'यात्री'ले संस्थाको सचिब पदवाट राजीनामा दिनुभएको छ ।
संस्थामा आर्थिक पारदर्शीता नभएको र यसअघिका पदाधिकारीहरुले नयाँ पदाधिकारीलाई आर्थिक प्रतिवेदन नसुम्पेको भन्दै राजीनामा दिएको पत्रमा उल्लेख छ । राजीनामा पत्रलाई संस्थाका अध्यक्ष अंगराज घिमिरेलाई बुझाईएको छ ।

Posted on:December 18, 2008, 3:38 am

No comments:

Post a Comment