Thursday, June 16, 2011

भेण्टामा आकार भेटियो

आश गुरुङ 'प्रतीक',
लमजुङ, असार ३ गते ।
लमजुङ सदरमुकाम वेसीशहरमा आज विहिवार एउटा भेण्टामा आकार भेटिएको छ ।
वेसीशहर गाविस ९, झिङ्गेखोलास्थित सुन्दरबजार गेष्ट हाउस तथा रेष्टुरेन्टमा तरकारीका प्रयोग गरिने भेण्टाको भित्र ओम आकार भेटिएको हो ।

होटलका संचालन बुद्धिबहादुर अधिकारीले भेण्टामा रहेको  आर हर्ेन भीड नै लागेको जानकारी दिएकाछन् ।
सुन्दरबजार ४, बेनटारको आफ्नै बारीमा फलेको भेण्टालाई अधिकारी श्रीमती मीना अधिकारीले टिपेर ल्याएपछि तरकारी बनाउन काट्दै गर्दा भेण्टामा  आकार भेटिएको अधिकारीको भनाई छ । भेण्टामा भेटिएको आकारलाई उनले सैधै पूजा गर्ने ठाउँमा राखेकाछन् ।

अधिकारीले शिवजीको संकेत मिलेको भन्दै त्यसमा पूजासमेत गर्न थालेकाछन् । आफूले गरेको नित्य कर्म तथा पूजापाठले शिवजी खुशी भएर भेण्टामा प्रकट भएको हुनसक्ने अधिकारीको विश्वास छ ।


Om-akar
Om-akar
Om-akar
Om-akar
Om-akar

Posted on:June 18, 2010, 10:09 pm

No comments:

Post a Comment