Tuesday, June 7, 2011

लमजुङको भुजुङका वासिन्दा तोरी खेतितर्फ

आश गुरुङ 'प्रतीक',
Bhujung
। लमजुङ, पुस ३० गते । लमजुङको पर्यटकीय गाउँ भुजुङका सिंगो वासिन्दा तोरी खेतितर्फआकषिर्त भएकाछन् ।
नगदे बालीका रुपमा चिनिने तोरी खेतिवाट राम्रो आम्दानी हुन थालेपछि स्थानीयवासिन्दाले तोरी खेति गर्न थालेका हुन् ।
अन्नपर्ूण्ा संरक्षण क्षेत्र आयोजना एक्यापको सहयोगमा भुजुङ गाउँका करीब चारसय घरपरिवारका बासिन्दाले कोदो फल्ने बारीलाई कटौती गर्नुका साथै हिउँदमा बाँझै राख्ने गरेका खेतबारीमा तोरी फलाएकाछन् ।

तोरी खेतिका लागि एक्यापले एक क्वीन्टल तोरीको विउ संरक्षण ब्यवस्थापन उप-समितिमार्फ सहयोग गरेका थिए

Posted on:January 15, 2010, 9:43 pm

No comments:

Post a Comment