Monday, June 13, 2011

पसल खुलाउन थाले

आश गुरुङ 'प्रतीक',
लमजुङ, बैशाख २४ गते ।
लमजुङमा स्थानीयवासिन्दाले बजार खुलाउन थालेकाछन् । सदरमुकाम वेसीशहरको मनाङ चौतारावाट स्थानीयवासिन्दाले पसल पसलका सटर खुलाउन थालेका हुन् ।

स्थानीयवासिन्दाको आग्रहका कारण बजारका पसलहरु अधिकांश खुलेको छ । स्थानीयवासिन्दाले सहमति कायम गर्न राजनीतिक दललाई आग्रह गर्दै बन्द खुलाउन आन्दोलनरत एकीकृत माओवादीलाई आग्रह गरेकाछन् ।
स्थानीयवासिन्दाले शान्ति र अमनचयन कायम गनुपर्ने माग गर्दै नाराबाजी समेत गरेकाछन् ।
Shop starts opening, Besisahar, Lamjung
Shop starts opening, Besisahar, Lamjung
Shop starts opening, Besisahar, Lamjung
Shop starts opening, Besisahar, Lamjung
Shop starts opening, Besisahar, Lamjung
Shop starts opening, Besisahar, Lamjung
Shop starts opening, Besisahar, Lamjung
Shop starts opening, Besisahar, Lamjung

Posted on:May 7, 2010, 10:07 pm

No comments:

Post a Comment