Monday, June 13, 2011

माईक्रोवस तोडफोड

आश गुरुङ 'प्रतीक',
लमजुङ, बैशाख २० गते । आन्दोलनरत एकीकृत माओवादीले बन्दको अवज्ञा गरेको भन्दै लमजुङमा आज दिउँसो एउटा माईक्रोवस तोडफोड गरेको छ । सदरमुकाम वेसीशहरदेखि गाउँशहरको गैरीतर्फजाँदै गरेको बा १ ज ९७७७ नम्बरको माईक्रोवसलाई बाटोमा तोडफोड गरेको हो ।

गैरीमा नुहाउनका लागि भन्दै ३/४ जना मिलेर लाँदै गरेको माईक्रोलाई वाईसीएलले तोडफोड गरेको प्रहरीले जनाएको छ । तोडफोडका कारण माईक्रोको सवै झ्यालको सिसा फुटेको छ ।

माईक्रोवस र चालक दीपक लामा अहिले प्रहरीको नियन्त्रणमा छ ।




Posted on:May 3, 2010, 7:55 am

No comments:

Post a Comment