Monday, June 13, 2011

माधव नेपालको पुत्ला दहन

आश गुरुङ 'प्रतीक',
लमजुङ, बैशाख २१ गते । आन्दोलनरत एकीकृत नेकपा माओवादीले लमजुङमा आज प्रधानमन्त्री माधवकुमार नेपालको पुत्ला जलाएकाछन् ।

सदरमुकाम वेसीशहर परिक्रमा गरि एकीकृत माओवादीले नारायणस्थान चोक र भीमसेनस्थान चोकका बीच सडकमा पुत्ला दहन गरेका हुन् ।





Posted on:May 4, 2010, 5:37 am

No comments:

Post a Comment