Sunday, June 5, 2011

लमजुङमा देउसीभैलो खेल्नेको जमात बढ्यो

आश गुरुङ 'प्रतीक'
Pragati Nari samuha playing Deusi & Bhailo in Lamjung, Besishaharलमजुङ, असोज ३१ गते ।
लमजुङमा देउसी भैलो खेल्नेको जमता पोहर परार भन्दा बढेको छ । तिहारको अवसर पारेर खेलिने देउसी भैलोमा आमा समूह, बाबा समूह, युवा क्लब, बालक्लब र रोधीँ क्लबहरु छन् ।

सामाजिक संघसंस्थाको नाममा खेलिएका देउसी भैलो समूहले वाटो, चौतारो, पाटी, पँधेर तथा सामुहिक भवन निर्माण गर्ने उद्देश्य राखेकाछन् भने बालबालिकाहरु भ्रमण र पिकनिक जाने भन्दै देउसी भैलो खेलेकाछन् ।

केहीवर्षघि शहरी क्षेत्रमा देखिने देउसीभैलो खेल्ने परम्परा अहिले गाउँगाउँगाउँमा समेत देखिन थालेको छ ।


तस्वीरमा देउसीभैलो खेल्दै सदरमुकाम वेसीशहर शेरास्थित प्रगति नारी समूहमा आवद्ध महिलाहरु ।





Posted on:October 18, 2009, 2:50 am

No comments:

Post a Comment