Sunday, June 5, 2011

मन्त्री चेम्जोङलाई कालो झण्डा

आश गुरुङ 'प्रतीक'
Maoiest showing black flag to Rakam Chemjong in Besishahar Lamjungलमजुङ, असोज २९ गते ।
जिल्ला प्रशासन कार्यालय लमजुङको नवनिर्मित भनवको उद्घाटन गर्न आज लमजुङ आउनुभएका शान्ति तथा पुनः निर्माण मन्त्री रकम चेम्जोङलाई एकीकृत माओवादीले कालो झण्डा देखाएको छ ।
माओवादीले कालोझण्डा देखाएपछि सदरमुकाम वेसीशहरको नारायणस्थान र जिल्ला प्रहरी कार्यालय अगाडि माओवादी कार्यकर्ता र प्रहरीबीच केहीवेर झडप समेत भएको थियो ।






Posted on:October 15, 2009, 8:54 pm

No comments:

Post a Comment